PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

हरियो डलर, डलरले बिगार्‍यो कलर : नेप्टेको पोस्टर सार्वजनिक



हरियो डलर, डलरले बिगार्‍यो कलर : नेप्टेको पोस्टर सार्वजनिक

चैत ३० गते रिलिज मिति तय गरिएको फिल्म नेप्टेका पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा पनि 'हरियो डलर, डलरले बिगार्‍यो कलर, अब पैसा वर्षिने भयो बररर' लेखिएको छ। 
 
फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, बुद्धि तामाङलगायतका कलाकारहरु ‘फिचर’ छन्।
 
फिल्मका निर्देशक देवकुमार श्रेष्ठ हुन्। किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन्।

फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन्। 





भिडियो ट्रेलर 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell