PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मन्त्री बन्नासाथ मातृका दिल्लीतिर : विदेश मन्त्री सुष्मा स्वराजसँग भेट



पहिलोपोस्ट

मन्त्री बन्नासाथ मातृका दिल्लीतिर : विदेश मन्त्री सुष्मा स्वराजसँग भेट

काठमाडौं : उद्योग, वाणिज्य तथा अपूर्तिमन्त्री मातृका यादव नयाँ दिल्ली पुगेका छन्। मन्त्री भएको केही दिनमै उनी नयाँ दिल्ली पुगेर भारतका विदेश मन्त्री सुष्मा स्वराजसँग भेटेका छन्। 

उक्त भेटमा दुईपक्षीय सम्बन्ध व्यापार र विकासकाबारेमा कुराकानी भएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले जनाएका छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell