PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भूकम्पमा भागेका कैदी मुलपानीबाट पक्राउ



पहिलोपोस्ट

भूकम्पमा भागेका कैदी मुलपानीबाट पक्राउ

काठमाडौं: २०७२ वैशाखको भूकम्पमा कारागार भत्केको मौका छोपी सिन्धुपाल्चोक जिल्ला कारागारबाट चौताराबाट भागेका मान लामा काठमाडौंको मुलपानीबाट पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद भई, कैद भुक्तान गरीरहेका सिन्धुपाल्चोक भोताङका ६१ का लामालाई केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटीएको टोलीले आज पक्राउ गरेको हो।

मुलपानीबाट पक्राउ परेका उनी कारागार कार्यालय सिन्धुपाल्चोक चलान गरिएको प्रहरीले जनाएको छ। भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट २१२ जना कैदी तथा थुनुवाहरु फरार भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell