PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

दुर्घटनाग्रस्त विमानमा एक चिनियाँ र एक माल्दिभ्सकासहित ३४ विदेशी, ३३ नेपाली


पहिलोपोस्ट /पहिलोपोस्ट

दुर्घटनाग्रस्त विमानमा एक चिनियाँ र एक माल्दिभ्सकासहित ३४ विदेशी, ३३ नेपाली
काठमाडौं: दुर्घटनामा परेको बंगलादेशी विमानमा रहेका ६७ यात्रुमध्ये २२ नेपाली यात्रुको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए।
 


दुर्घटनाग्रस्त विमानमा एक चिनियाँ र एक माल्दिभ्सकासहित ३४ विदेशी, ३३ नेपाली को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट