PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' भेटियो


पहिलोपोस्ट /पहिलोपोस्ट

दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' भेटियो
काठमाडौं: युएस बंगलाको दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स भेटिएको विमानस्थलले जनाएको छ।

दुर्घटनाको अनुसन्धनका लागि महत्वपूर्ण मानिने ब्ल्याक बक्स भेटिएको र थप अनुसन्धान जारी रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।


दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' भेटियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट