PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बालुवाटारका शेर्पा खुकुरी र पेस्तोलसहित इटहरीबाट पक्राउ



पहिलोपोस्ट

बालुवाटारका शेर्पा खुकुरी र पेस्तोलसहित इटहरीबाट पक्राउ

काठमाडौंः काठमाडौं बालुवाटारका ३५ वर्षीय नवाङ पासाङ शेर्पा खुकुरी र पेस्तोलसहित इटहरीबाट पक्राउ परेका छन्।

ईटहरी उपमहानगरपालिका–१६ स्थित मेजर टोलमा हतियार देखाई स्थानीयलाई त्रसित बनाएको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई अटोमेटिक पेस्तोल, खुकुरी १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell