PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यसरी मनाइयो विश्व मृगौला दिवस, हेर्नुस् फोटोमा

यसरी मनाइयो विश्व मृगौला दिवस, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : यस वर्षको विश्व मृगौला दिवस 'किड्नी एण्ड वुमन हेल्थ' भन्ने नाराका साथ मनाइएको छ।

२०१८ को मार्च महिनाको दोस्रो बिहीवार आज लगनखेलस्थित आर्मी ग्राउण्डमा विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइयो। 

मृगौला दिवस अन्तर्गत महिला/पुरुष दौड, शारिरीक व्यायायम, चिकित्सकहरुबीच फुटबल प्रतियोगिता आयोजना गरिएको थियो।

मृगौला प्रत्यारोपण गरिएका व्यक्तिहरु पनि अन्य व्यक्तिहरु जस्तै हुन सक्छन् भने उदेश्यका प्रतियोगिता गरिएको डा. पुकार चन्द्र श्रेष्ठले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell