PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माधव नेपालको जन्मदिनको केक काटेर एमाले स्थायी कमिटीको बैठक शुरु, हेर्नुस पाँच फोटोमा

माधव नेपालको जन्मदिनको केक काटेर एमाले स्थायी कमिटीको बैठक शुरु, हेर्नुस पाँच फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।

आजै वरिष्ठ नेता माधव नेपालको जन्मदिन परेकोले केक काटेर स्थायी कमिटीको बैठक शुरु भएको छ।

६५ ‌औं जन्मदिनको अवसरमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत बैठकमा उपस्थित नेताहरुले नेपाललाई शुभकामना दिएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell