PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विद्यार्थी नेता नवीना लामाको संघीय संसदमा 'इन्ट्री', हेर्नुस पाँच फोटोमा

विद्यार्थी नेता नवीना लामाको संघीय संसदमा 'इन्ट्री', हेर्नुस पाँच फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: अनेरस्ववियुकी केन्द्रीय अध्यक्ष नवीना लामा नेकपा एमालेबाट समानुपातिक सांसद हुन्।

प्रतिनिधि सभाकी सांसद उनी आज तामाङ पहिरनमा संसद भवनमा पुगिन् र शपथ लिइन्।

हेर्नुस पाँच फोटोमा


ट्रेन्डिङ पोस्ट

Ncell