PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


नेपाल : प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशबारे सम्पूर्ण जानकारी


नेपाल : प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशबारे सम्पूर्ण जानकारी

राष्ट्रप्रमुख
राष्ट्रपति :
विद्यादेवी भण्डारी 
उपराष्ट्रपति : नन्दबहादुर पुन

कार्यपालिका
प्रधानमन्त्री :
केपी शर्मा ओली

मन्त्री
क्र.सं.    नाम, थर    पद    कार्यविभाजन
2.        ईश्वर पोखरेल    उपप्रधानमन्त्री    रक्षा ।
3.        उपेन्द्र यादव    उपप्रधानमन्त्री    स्वस्थ्य तथा जनसङ्‌ख्या ।
4.        रामबहादुर थापा    मन्त्री    गृह ।
5.        प्रदीपकुमार ज्ञवाली    मन्त्री    परराष्ट्र ।
6.        गिरिराजमणि पोखरेल    मन्त्री    शिक्षा, विज्ञान तथा प्रविधि ।
7.        बर्षमान पुन    मन्त्री    ऊर्जा, जलस्रोत तथा सिँचाइ।
8.        रघुबीर महासेठ    मन्त्री    भौतिक पूर्वाधार तथा यातायात ।
9.        गोकर्ण विष्ट    मन्त्री    श्रम, रोजगार तथा सामाजिक सुरक्षा ।
10.      भानुभक्त ढकाल    मन्त्री    कानुन,न्याय तथा संसदीय मामिला।
11.      लालबाबु पण्डित    मन्त्री    सङ्घीय मामिला तथा सामान्य प्रशासन ।
12.      मातृकाप्रसाद यादव    मन्त्री    उद्योग, वाणिज्य तथा आपूर्ति ।
13.      चक्रपाणी खनाल    मन्त्री    कृषितथा पशुपन्छी विकास ।
14.      थममाया थापा    मन्त्री    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ।
15.       शक्तिबहादुर बस्नेत    मन्त्री    वन तथा वातावरण ।
16.       युवराज खतिवडा    मन्त्री    अर्थ ।
17.        मोहम्मद इश्तियाक राई    मन्त्री    सहरी विकास ।
18.        रविन्द्रप्रसाद अधिकारी    मन्त्री    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
19.        जगतबहादुर सुनार (विश्वकर्मा)    मन्त्री    युवा तथा खेलकुद ।
20.        गोकुलप्रसाद वाँस्कोटा    मन्त्री    सञ्चारर तथा सूचना प्रविधि ।
21.        बीना मगर    मन्त्री    खानेपानी ।
22.        पद्माकुमारी अर्याल    मन्त्री    भूमि व्यवस्था, सहकारीतथा गरिवी निवारण

राज्यमन्त्री
23.        धनबहादुर बुढा    राज्यमन्त्री    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
24.        रामकुमारी चौधरी    राज्यमन्त्री    कृषितथा पशुपन्छी विकास ।
25.        डा. सुरेन्द्रकुमार यादव    राज्यमन्त्री    स्वास्थ्य तथा जनसङ्‌ख्या ।

    

व्यवस्थापिका

प्रतिनिधि सभा 

सभामुख : कृष्णबहादुर महरा (माओवादी)
उपसभामुख : शिवमाया तुम्बाहाम्फे (एमाले)

कूल सदस्य : २७५ (१६५ प्रत्यक्ष, ११० समानुपातिक) 
नेकपा* : १७४
*पूर्व एमाले
:  १२१ (प्रत्यक्ष ८०, समानुपातिक ४१)
*पूर्व माओवादी :  ५३ (प्रत्यक्ष ३६, समानुपातिक १७)
कांग्रेस : ६३ (प्रत्यक्ष २३, समानुपातिक ४०) 
राजपा : १७ (प्रत्यक्ष ११, समानुपातिक ६)
संघीय समाजवादी फोरम नेपाल : १६ (प्रत्यक्ष १०, समानुपातिक ६)
राष्ट्रिय जनमोर्चा :    १                
राष्ट्रिय प्रजातन्त्र पार्टी : १                
नेपाल मजदुर किसान पार्टी : १                
नयाँ शक्ति पार्टी :    १

राष्ट्रिय सभा 

अध्यक्ष : गणेश तिमल्सिना (एमाले)
उपाध्यक्ष : शशिकला दाहाल (माओवादी)

कूल सदस्य
५९
नेकपा* : ३९
*पूर्व एमाले : २७
*पूर्व माओवादी : १२ 
कांग्रेस : १३ 
राजपा : २ 
फोरम : २ 
मनोनीत : ३ (२ एमाले १ माओवादी)

प्रदेश १

अस्थायी राजधानी : विराटनगर
प्रदेश प्रमुख :  गोविन्द सुब्बा
मुख्यमन्त्री : शेरधन राई (एमाले)

प्रदेश सभा कूल सिट ९३
नेकपा* ६६
*पूर्व एमाले ५१
*पूर्व माओवादी १५  
कांग्रेस २१ 
फोरम ३ 
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ 
राप्रपा १ 
स्वतन्त्र १
 

प्रदेश २ 

अस्थायी राजधानी : जनकपुर
प्रदेश प्रमुख :  रत्नेश्वरलाल कायस्थ  
मुख्यमन्त्री : लालबाबु राउत (फोरम)

प्रदेश सभा कूल सिट १०७
नेकपा* ३२
*पूर्व एमाले २१
*पूर्व माओवादी ११  
फोरम २९ 
राजपा २५ 
कांग्रेस १९ 
नेपाल संघीय समाजवादी पार्टी १ 
स्वतन्त्र १

प्रदेश ३ 

अस्थायी राजधानी : हेटौडा
प्रदेश प्रमुख :  अनुराधा कोइराला
मुख्यमन्त्री : डोरमणि पौडेल (एमाले)

प्रदेश सभा कूल सिट ११०
नेकपा* ८१
*पूर्व एमाले ५८
*पूर्व माओवादी २३  
कांग्रेस २१ 
विवेकशील ३ 
राप्रपा १ 
राप्रपा प्रजातान्त्रिक १ 
नेमकिपा २ 
नयाँ शक्ति १

गण्डकी (प्रदेश ४) 

राजधानी : पोखरा
प्रदेश प्रमुख :  बाबुराम कुँवर
मुख्यमन्त्री : पृथ्वी सुब्बा गुरुङ (एमाले)

प्रदेश सभा कूल सिट : ६०
नेकपा* ३९
*पूर्व एमाले २७
*पू्र्व माओवादी १२  
कांग्रेस १५ 
जनमोर्चा ३ 
नयाँ शक्ति २ 
स्वतन्त्र १ (दीपक मनाङे- शपथ नलिएका, हाल जेलमा)

प्रदेश ५

अस्थायी राजधानी : बुटवल
प्रदेश प्रमुख : उमाकान्त झा
मुख्यमन्त्री : शंकर पोखरेल

प्रदेश सभा कूल सिट : ८७
नेकपा* ६१
*पूर्व एमाले ४१
*पूर्व माओवादी २०  
कांग्रेस १९ 
फोरम २ 
राजपा १ 
राजमो १

कर्णाली (प्रदेश ६) 

राजधानी : सुर्खेत
प्रदेश प्रमुख : दुर्गाकेशर खनाल
मुख्यमन्त्री : महेन्द्रबहादुर शाही

प्रदेश सभा कूल सिट : ४०
नेकपा* ३३
*पूर्व एमाले २० 
*पूर्व माओवादी १३ 
कांग्रेस ६ 
राप्रपा १

सुदूरपश्चिम (प्रदेश ७) 

राजधानी : गोदावरी
प्रदेश प्रमुख : मोहनराज मल्ल
मुख्यमन्त्री : त्रिलोचन भट्ट

नेकपा* ३९
*पूर्व एमाले २५ 
*पूर्व माओवादी १४ 
कांग्रेस १२ 
राजपा २

 



नेपाल : प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशबारे सम्पूर्ण जानकारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट