PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फोटोमा हेर्नुस् सेयर मार्केट कम्प्लेक्सको आगलागी, ६ वटा दमकलको सहायताले यसरी हुँदैछ नियन्त्रणको प्रयास

फोटोमा हेर्नुस् सेयर मार्केट कम्प्लेक्सको आगलागी, ६ वटा दमकलको सहायताले यसरी हुँदैछ नियन्त्रणको प्रयास

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी भएको छ। ग्यास लिक भइ आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ।

आगलागी नियन्त्रणका लागि ६ वटा दमकल प्रयोग भएका छन्। जुद्ध वरुण यन्त्र काठमाडौं र भक्तपुरका गरी ४, काठमाडौं महानगरपालिका २ वटम दमकल आगलागी नियन्त्रणको प्रयासमा छन्।

तस्बिर समर्थ रञ्जित



ट्रेन्डिङ पोस्ट

Ncell