PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गुन्डा नाइके पुनको शव अस्पतालमा, परिवारद्वारा शव बुझ्न अस्वीकार  

गुन्डा नाइके पुनको शव अस्पतालमा, परिवारद्वारा शव बुझ्न अस्वीकार  

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको शव बुझ्न परिवारले अस्वीकार गरेको छ।

पुनको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिए पनि परिवारका सदस्य अस्पताल आउन नमानेपछि पोस्टमार्टम हुन नसकेको एक प्रहरी अधिकृतले जानकारी दिए।

पुनकी श्रीमती रुपन्देहीको देवदह नगरपालिकामा बस्दै आएकी छिन्। पुनसँगै इन्काउन्टरमा मारिएका सोम आलेको परिवार भने भैरहवामा बस्दै आएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरीको मुठभेटमा पुन र आले मारिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell