PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बीच सडकमा गुन्डा नाइके पुनको इन्काउन्टर, फोटोमा हेर्नुस् घटनास्थल

बीच सडकमा गुन्डा नाइके पुनको इन्काउन्टर, फोटोमा हेर्नुस् घटनास्थल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः प्रहरीको खोजी सूचीमा रहेको गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरीको मुठभेटमा मारिएका हुन्।

पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन्। प्रहरीको गोली लागि घाइते भएका दुबैको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो।

यस्तो छ घटनास्थल । तस्बिर: लक्ष्मण न्यौपाने



ट्रेन्डिङ पोस्ट

Ncell