PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सेनाले यसरी डिस्पोज गर्‍यो तीनकुनेको बम, १२ फोटोमा हेर्नुस

सेनाले यसरी डिस्पोज गर्‍यो तीनकुनेको बम, १२ फोटोमा हेर्नुस

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीनकुने नजिकै वाग्मती पुलमा राखेको बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।
उक्त पार्टीले आज बन्दको आह्वान गरेको थियो भने वाग्मती पुलमाथि खतरा लेखेको झोला छाडेको थियो। उक्त झोलामा बम भेटिएको र सेनाले विस्फोट गरिदिएको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell