PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रजातन्त्र दिवसमा परेवा उडानदेखि सेनाको परेडसम्म: हेर्नुस १२ फोटोमा

प्रजातन्त्र दिवसमा परेवा उडानदेखि सेनाको परेडसम्म: हेर्नुस १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: आज ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवस।

यही अवसर पारी काठमाडौंको टुँडिखेलमा रहेको सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले शान्तिका प्रतीक परेवा उडाए।

उक्त अवसरमा सैनिक परेड, खेल प्रदर्शन र हेलिकप्टरबाट पुष्प वर्षासमेत गरियो।


ट्रेन्डिङ पोस्ट

Ncell