PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

१८ फोटोमा हेर्नुस् शिवरात्रीको रमझम

१८ फोटोमा हेर्नुस् शिवरात्रीको रमझम


 महाशिवरात्रिका अवसरमा मंगलबार मध्यरातसम्म नै भक्तजनको पशुपतिमा पूजा एवम् दर्शनका लागि भीड लाग्ने गर्छ। यो वर्ष १३ लाख भक्तजनले पशुपतिमा पूजा एवम् दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषको अनुमान छ। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पूजा एवम् दर्शन गरे। यस वर्षको महाशिवरात्रिमा पशुपति क्षेत्रमा बढी व्यवस्थित भएकाले मालबाहक बाहेकका सार्वजनिक सवारी साधन गौशाला–चावहिल सडकमा नरोकिएको कोषले जनाएको छ। यसले गर्दा दर्शनार्थी एवम् यात्रुलाई सुविधा पुगेको थियो। बिहान सिमेसिमे पानी परेपनि भक्तजनको भीड लागेको थियो। हेर्नुस् प्रविण रानाभाटले खिचेका १८ फोटो 

 


ट्रेन्डिङ पोस्ट

Ncell