PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


अमृत छेत्रीको गीत ’मग मग’ रिलिज, भिडियोमा श्रीमती


पहिलोपोस्ट

अमृत छेत्रीको गीत ’मग मग’ रिलिज, भिडियोमा श्रीमती

काठमाडौं: गायक अमृत छेत्रीको गीत ’मग मग’ सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतको भिडियोमा उनी र उनको रियल लाइफ श्रीमती फिचर्ड छन्।  गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतमा क्षेत्रीको स्वर, एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ। गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन्। 



अमृत छेत्रीको गीत ’मग मग’ रिलिज, भिडियोमा श्रीमती को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट