PahiloPost

Aug 20, 2018 | ४ भदौ २०७५

२० फोटोमा हेर्नुस् शिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिमा बाबाका चर्तिकला

२० फोटोमा हेर्नुस् शिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिमा बाबाका चर्तिकला


फागुन १ गतेको शिवरात्रीका लागि सबै तयारी सकिएको छ। नेपाल र भारतका साधु,सन्त, महन्थ, अघारी र दशनामीले परिसरको कुना काप्चा भरिसकिएको छ। गाँजामा प्रहरीले प्रतिबन्ध लगाएको भए पनि पशुपति क्षेत्रको हावामा गाँजाको गन्ध बढिसकेको छ। हेर्नुस् शिवरात्रीका लागि आएका बाबा,सन्त, महन्तका २० फोटो 


ट्रेन्डिङ पोस्ट