PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

पत्रकार फूलमान वल एक लाख नगदसहित प्रतिभा सम्मानबाट पुरस्कृत


पहिलोपोस्ट /पहिलोपोस्ट

पत्रकार फूलमान वल एक लाख नगदसहित प्रतिभा सम्मानबाट पुरस्कृत
काठमाडौं: पत्रकार एवं साहित्यकार फूलमान वल प्रतिभा सम्मानबाट पुरस्कृत भएका छन्।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले उनलाई प्रमाणपत्र र नगद एक लाखसहित सम्मान गरे।

नेपाल प्रतिभा प्रतिष्ठान बेलायत उनलाई सम्मान गरेको हो। प्रतिष्ठानले साहित्यकार वेणु आचार्यलाई पनि नगद २० हजारसहित सम्मान गरेको छ।
 


पत्रकार फूलमान वल एक लाख नगदसहित प्रतिभा सम्मानबाट पुरस्कृत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट