PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५

१५ फोटोमा हेर्नुस् भूकम्पको तीन वर्ष पुग्न लाग्दा तीन देशको सहयोगमा भइरहेको काठमाडौँ दरबार स्क्वायरको पुननिर्माण

१५ फोटोमा हेर्नुस् भूकम्पको तीन वर्ष पुग्न लाग्दा तीन देशको सहयोगमा भइरहेको काठमाडौँ दरबार स्क्वायरको पुननिर्माण


न्युरोडबाट वसन्तपुर जाने बाटोमा केशव स्थापित काठमाडौँका मेयर हुँदा बनाइएका जोडी सिंहका ढुङ्गेमूर्तिको माथि पट्टी चिनियाँ झण्डा फर्फराइरहेको देख्न सकिन्छ। सँगै चिनियाँ सहायता संस्था  'चाइना एड'को लोगोमात्र हैन, चिनियाँ भाषामा लेखिएका सामाग्री त्यहाँ राखिएको छ। चाइना एडले २०७२ सालको भूकम्पममा भत्किएको वसन्तपुरको नौ तले दरबारको पुननिर्माण गर्दैछ। 

भूकम्पको तीन वर्ष पुग्न लाग्दा तीन देशको सहयोगमा काठमाडौँ दरबार स्क्वायरको पुननिर्माण अहिले तीव्र गतिमा अघि बढिरहेको छ। चिनियाँ सहयोगको क्षेत्रबाट अलिकति अघि बढ्न बित्तिकै अमेरिकाको स्टार एन्ड स्ट्राइप झण्डासहित अमेरिकाको सहयोगमा पुननिर्माण हुन लागेको गद्दी बैठक देख्न सकिन्छ। त्यहाँबाट अघि बढ्दै मखन जाने बाटोतर्फ लाग्दा हनुमानढोका दरबार देख्न सकिन्छ जहाँको पुननिर्माणको लागि सघाइरहेको छ जापानले। 

प्रविन रानाभाटले पुननिर्माणका केही दृश्य आफ्नो लेन्समा कैद गरेका छन्-

 


ट्रेन्डिङ पोस्ट