PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौँमा प्रिन्टिङ एन्ड फोटोग्राफी एक्सपो



काठमाडौँमा प्रिन्टिङ एन्ड फोटोग्राफी एक्सपो

काठमाडौँ : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले नेपालमै पहिलो पटक प्रिन्टिङ एन्ड फोटोग्राफी एक्सपोको आयोजना गरेको छ। 

काठमाडौँको भृकुटीमण्डपमा तीन दिन सञ्चालन हुने एक्सपोको उद्‍घाटन शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनले गरे। 

कार्यक्रममा बंगलादेशबाट ढाका विश्वविद्यालयका फोटो पत्रकारितासम्बन्धी अध्यापन गराउने  क्वाजी रोउनाक हुसेन र फोटो पत्रकार एमए ताहिर पनि सहभागी भएका छन्। 

कार्यक्रममा 'भूकम्पपछिको नेपाल' शीर्षकको फोटो प्रतियोगितामा विजेताहरु  दीपक केसी, सरोज  बड़े, राजेश गुरुङ र स्कन्द गौतमलाई पनि शुक्रबार पुरस्कार तथा सम्मान वितरण गरियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell