PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सलमान खानका भाइले भोलि सोल्टीमा पत्रकार सम्मेलन गर्ने



सलमान खानका भाइले भोलि सोल्टीमा पत्रकार सम्मेलन गर्ने

काठमाडौँ : आगामी फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको दबङ द टुर नेपालको बारेमा उनका भाइ सोहेल खानले भोलि  शुक्रबार सोल्टी होटलमा पत्रकार सम्मेलन गर्ने आयोजक ‌ओडिसी इन्टरटेनमेन्टले जनाएको छ। 

फागुनमा हुने भनिएको यो कार्यक्रममा सलमानलाई सोनाक्षी सिन्‍हाले साथ दिनेछिन्। त्यसैगरी कोरियोग्राफर तथा अभिनेता प्रभु देवा पनि उनीसँगै काठमाडौँ आउने बताइएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell