PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अस्ट्रेलियामा 'प्रेम गीत २', पहिलो सो सिड्नीमा



पहिलोपोस्ट

अस्ट्रेलियामा 'प्रेम गीत २', पहिलो सो सिड्नीमा

काठमाडौं: फिल्म 'प्रेम गीत २' अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ। अस्ट्रेलियाको पहिलो सो सिड्नीमा हुनेछ।

सिड्नीका इभेन्ट आयोजक कलिउड क्लबले सिड्नी सोको व्यवस्थापन गर्दैछ। फिल्मको पहिलो सो फ्रेव्रुअरी ३ शनिबारका दिन हर्स्टभिलको सिभिक थिएटरमा हुनेछ। बाँकी सोको लागि भने जानकारी सार्वजनिक भएको छैन।

आसुसेन फिल्मसको ब्यानरमा निर्मित फिल्मलाई रामशरण पाठक निर्देशन गरेका हुन्। प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

२५ डलर टिकट राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell