PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फिल्म 'मिस्‍टर भर्जिन'को आइटम गीतमा छुल्ठिमको ५ पोज

फिल्म 'मिस्‍टर भर्जिन'को आइटम गीतमा छुल्ठिमको ५ पोज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: फिल्म 'मिस्टर भर्जिन'को छायांकन सकिएको छ। अभिनेत्री छुल्ठिम गुरुङको फिचरिङ रहेको आइटम गीतसँगै फिल्मकफ इन्ड क्ल्याप भयो।  

तीन युवाको यौन मनोविज्ञानलाई फिल्मको कथामा प्रस्तुत गरिएको छ। उक्त फिल्मको आइटम गीतमा नायक गौरव पहारी र कमलमणी नेपाल पनि प्रस्तुत भएका छन्।

विशारद बस्नेतको निर्देशनमा तयार 'मिस्टर भर्जिन'मा अन्य कलाकार विजय बराल, कमलमणी नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय रहेको छ।

महेश दवाडीको कथालाई रामेश्वर कार्कीले खिचेका हुन्। वर्ल्ड वाइड फिल्मको ब्यानरमा बनेको 'मिस्टर भर्जिन'को गीतमा छुल्ठिम उर्फ डल्लीको ५ पोज:



ट्रेन्डिङ पोस्ट

Ncell