PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बिहान बस्ने



कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बिहान बस्ने

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक माघ ४ गते बिहीबार बिहान बस्ने भएको छ। 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको अनुसार बिहान ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दैछ। 

बिहीबार सोनाम ल्होसार परेकोले सार्वजनिक विदा पनि छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell