PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी
फोटो : एपी

प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा म्यानचेष्टर युनाइटेडले स्टोक सिटीलाई पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले स्टोकलाई ३-० ले पराजित गर्दै ३ अंक जोडेको हो।

युनाइटेडको जितमा एन्टोनीओ भ्यालेन्सिया, एन्टोली मार्सियल र रोमेलु  लुकाकुले एक-एक गोल गरे।

जितपछि २३ खेलबाट ५० अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ र तेस्रो र चौथो स्थानमा रहेको लिभरपुल र चेल्सीमाथि समान ३ अंकको अग्रता बनाएको छ। यद्यपी युनाइटेड शीर्ष स्थानको म्यानचेष्टर सिटीभन्दा अजै १२ अंकले पछाडी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell