PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बिग बोस ११ को विजेता बनिन् 'अंगुरी भावी'



पहिलोपोस्ट

बिग बोस ११ को विजेता बनिन् 'अंगुरी भावी'

चर्चित धारावाहिक 'भाबी जी घर पर है'की 'अंगुरी भावी'ले बिग बोस ११ जितिन्। रियल लाइफकी शिल्पा शिंदेले कलर्स च्यानलबाट प्रशारण हुँदै आएको बिग बोसमा १०५ दिन बिताइन्।

विहीबार बिग बोसको ११ औं संस्करणको विजेता घोषणा भएको हो। फिनालेमा अभिनेता अक्षय कुमार आफ्नो फिल्म 'प्याडम्यान' प्रचारका लागि आएका थिए।

फिनालेमा शिल्पासँगै पुनीष शर्मा, विकास गुप्ता र हिना खान पनि रहेका थिए। शिल्पाले ट्रफीसँगै ४४ लाख नगद रुपैयाँ जितिन्। ५० लाख रुपैयाँ घोषणा भएपनि एक टास्कका लागि विकास गुप्तालाई दिइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell