PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वाम गठबन्धनको कार्यदल बैठक : माघ ३ मा प्रतिनिधिसभाको सबै विषय टुङ्ग्याउने



पहिलोपोस्ट

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गराउन गठित वाम गठबन्धन कार्यदलको बैठक सकिएको छ।

आगामी माघ ३ गते प्रतिनिधिसभा सम्बन्धि सबै विषय टुङ्ग्याउने गरी बैठक टुंगिएको हो। प्रदेश प्रमुख चयन र राष्ट्रिय सभाको गठनको विषयमा छलफल भए पनि कुनै निचोड भने बैठकले निकालेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell