PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं :निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

प्रदेश १ का लागि मोरङ,  प्रदेश २ का लागि धनुषा, प्रदेश ३ का लागि ललितपुर, प्रदेश ४ का लागि कास्की, प्रदेश ५ का लागि दाङ, प्रदेश ६ का लागि सुर्खेत र प्रदेश ७ का लागि डोटीमा कार्यालय स्थापना भएका छन्।

तोकिएका जिल्लाहरुको सदरमुकाममा निर्वाचन कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ। आयोगले बिहिबारै सातजना न्यायाधीसलाई प्रदेशको निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell