PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तानमा तामाङ पटुकी: १० फोटोमा हेर्नुहोस धुन्चेकी पेमा डोल्माको सीप

तानमा तामाङ पटुकी: १० फोटोमा हेर्नुहोस धुन्चेकी पेमा डोल्माको सीप


रसुवाको धुन्चेमा चिसो बढ्दो छ। यो चिसोमा घाम ताप्दै स्वेटर बुन्नेहरु धुन्चे बजारमा देखिन्छन्।

धुन्चेकी पेमा डोल्मा तामाङ भने पटुकी बुन्न व्यस्त थिइन्। तानमा बुन्ने तामाङ पटुकी काठमाडौंका बजारमा खपत हुने उनले बताइन्।

पसलमा बस्दा फूर्सदमा पटुकी बुन्ने गरेको र महिनामा ८ वटासम्म तयार हुने पेमाले बताइन्। तिब्बतबाट आइपुग्ने धागोबाट तयार हुने यस्तो पटुकीको मुल्य २ हजार देखि माथि पर्ने उनको भनाइ थियो।
 


ट्रेन्डिङ पोस्ट

Ncell