PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

देशभित्रै रोजगारी माग्दै जुलुशमा उत्रिए युवा, १५ फोटोमा हेर्नुस्

देशभित्रै रोजगारी माग्दै जुलुशमा उत्रिए युवा, १५ फोटोमा हेर्नुस्


काठमाडौं: देशभित्रै रोजगारीको अवस्था सिर्जना हुनुपर्ने माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले राजधानीमा प्रर्दशन गरेको छ। 

शनिबार उनीहरुले हातमा राष्ट्रिय झन्डा लिएर र्‍याली निकालेका थिए। 'सरकार स्वदेशमा काम गरेर खान दे' भन्ने ब्यानरसहित केन्द्रले नेपाली युवालाई बिदेशमा श्रम गर्न पठाउन नहुने माग गरे।

भृकुटीमण्डवबाट शुरु भएको र्‍याली वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो।
 


ट्रेन्डिङ पोस्ट

Ncell