PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वायु प्रदुषण विरुद्धको अभियान 'स्वच्छ हावा', १५ फोटोमा हेर्नुस्

वायु प्रदुषण विरुद्धको अभियान 'स्वच्छ हावा', १५ फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : वायु प्रदुषण विरुद्धको अभियानले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट नक्साल नारायणचौरसम्म पैदल यात्रा गरेको छ।

अभियानमा नाटक, स्वच्छ हावाबारे विशेषज्ञहरुले मन्तव्य राखेका थिए। स्वच्छ हावा नामक स्वतस्फूर्त समूहले यो अभियान सञ्चालन गरेको हो। समूहको यो दोस्रो श्रृङखला भएको जनाएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell