PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पन्ध्र फोटोमा हेर्नुस् त्रिचन्द्र सामुन्नेको सडक रणभूमि बनेको क्षण

पन्ध्र फोटोमा हेर्नुस् त्रिचन्द्र सामुन्नेको सडक रणभूमि बनेको क्षण


प्रहरी र आन्दोलनकारीबीचको भिडन्तका घटना कमै हुन थालेका थिए। तर, आज एकाएक त्रिचन्द्र क्याम्पस अगाडिको सडक रणभूमिमा परिणत भयो। अनेरास्ववियुका कार्यकर्ता र प्रहरीबीच मुठभेड भयो। ढुंगा हानाहानपछि प्रहरीले टियर ग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लियो। हेर्नुस् भिडन्तका १५ दृश्य:


ट्रेन्डिङ पोस्ट

Ncell