PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आफ्नै भेषमा सजिएका तमु युवतीहरु, फोटोमा हेर्नुस्

आफ्नै भेषमा सजिएका तमु युवतीहरु, फोटोमा हेर्नुस्


काठमाडौं : आज तमु ल्होसार। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित छ।

टुडिखेलमा तमु ल्होसारमा यस्तो देखियो तमु युवतीहरु।
 


ट्रेन्डिङ पोस्ट

Ncell