PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ईश्वर पोखरेलको चियापान, फोटोमा हेर्नुस्

ईश्वर पोखरेलको चियापान, फोटोमा हेर्नुस्


काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शनिबार चियापान कार्यक्रमको आयोजना गरेका छन्।

शंखपार्कमा आयोजित चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाललगायत वाम गठबन्धनका नेता कार्यकर्ताहरु सहभागी भएका थिए।

कार्यक्रममा प्रचण्डले जनताले वाम गठबन्धनलाई अनुमोदन गरिसकेकाले पार्टी एकीकरणको विकल्प नरहेको बताए।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणको प्रकृया अगाडि बढ्ने बताउँदै भने, ‘एकीकरणको कुनै विकल्प छैन।’
 


ट्रेन्डिङ पोस्ट

Ncell