PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ईश्वर पोखरेलको विजय जुलुस, फोटोमा हेर्नुस्

ईश्वर पोखरेलको विजय जुलुस, फोटोमा हेर्नुस्


काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी उम्मेदवार ईश्वर पोखरेलले आज विजय जुलुस निकालेका छन्। लैनचौरबाट निकालिएको जुलुस पाँच नम्बर क्षेत्रमा परिक्रमा गर्‍यो।

जुलुसमा प्रतिनिधि सभा तर्फका विजयी ईश्वर पोखरेल, प्रदेश सभातर्फका विजयी उम्मेदवार नारायणबहादुर सिलवाल, दीपक निरौला तथा पार्टीका नेता कार्यकर्ताहरु सहभागी छन्।


ट्रेन्डिङ पोस्ट

Ncell