PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

ताप्लेजुङमा साढे ५ बजेदेखि मतगणना सुरु


ताप्लेजुङमा साढे ५ बजेदेखि मतगणना सुरु
काठमाडौँ :  प्रदेश १ को ताप्लेजुङमा मतगणना शुरु भएको छ। साँझ साढे पाँच बजेदेखि मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए। अहिले १५ वटा निर्वाचन केन्द्रको मतगणना भइरहेको छ।

ताप्लेजुङमा प्रतिनिधि सभातर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको छ। 

ताप्लेजुङमा वाम गठबन्धनका तर्फबाट एमालेका योगेश भट्टराई र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका केशव दाहाल प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्। 


ताप्लेजुङमा साढे ५ बजेदेखि मतगणना सुरु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट