PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

काठमाडौँका १० वटा क्षेत्रको मतगणना यी चार ठाउँमा हुने


काठमाडौँका १० वटा क्षेत्रको मतगणना यी चार ठाउँमा हुने
काठमाडौँ : प्रतिनिधि सभा तथा प्रदेश सभामा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लाको मतपेटिका यो समाचार तयार पार्दा मतगणनास्थलमा पुर्‍याउने तयारी भइरहेको छ।

काठमाडौँको मतगणना चार ठाउँमा गर्ने तयारी छ। 

काठमाडौँको निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा गर्ने तयारी छ।

निर्वाचन क्षेत्र नम्बर ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुनेछ।

निर्वाचन क्षेत्र नं. ६ को भने जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा गणना हुनेछ। 
 
त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुनेछ। 

 
 


काठमाडौँका १० वटा क्षेत्रको मतगणना यी चार ठाउँमा हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट