PahiloPost

Dec 15, 2017 | २९ मंसिर २०७४

दिलिप रायमाझी कम ब्याम, फिल्म 'गोरे' बारे जानकारी


पहिलोपोस्ट /पहिलोपोस्ट

दिलिप रायमाझी कम ब्याम, फिल्म 'गोरे' बारे जानकारी
काठमाडौं: अमेरिका बस्दै आएका नायक दिलिप रायमाझीको कम ब्याक रहने फिल्म 'गोरे' युनिट यति बेला प्रचार प्रसारमा व्यस्त रहेको छ। फिल्म युनिमा प्रदर्शन र प्रचारको उत्साहसँगै दिलिप रायमाझीका दर्शकलाई दिलिपको रोल र फिल्मको कथा बारे उत्सुकता जाग्नु स्वभाविक हो। जस बारे फिल्म युनिटले केही जानकारी सार्वजनिक गरेको छ।

फिल्म गोरेमा दिलिपले शिर्ष भुमिका निर्वाह गरेका छन्। गाउँले परिवेशको कथादेखि सहरी परिवेशसम्मको उनको यात्रा फिल्मले देखाउँछ। सुरुवाती अवस्थामा उनी सोझो गोरे पात्र हुन्छ र बिस्तारै स्मार्ट गोरेको रुपमा स्थापित हुन्छ। फिल्मका निर्देशक रामेह कुमार राई भन्छन्,'कथानै दिलिप रायमाझिको लागि लेखेको वस्तो भयो। उनले बाहेक अरु कुनै अभिनेताले यो भूमिका निर्वाह गर्न सक्थे जस्तो लाग्दैन।'

मंसिर २९ गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्ममा दिलिपको साथमा अनु शाह, राकेश कुमार राई, गुनु घर्ति लगायतका कलाकारको अभिनय रहेको छ। सुर्य जिसिको प्रस्तुती एवं रुपा जिसिको निर्माण रहेको फिल्मलाई हरिनारायण चौधरीले छायांकन गरेका हुन्। त्यस्तै कथा तथा पटकथा लेखन भने शंकर अधिकारी घायलको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal