PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

‘योङ स्टार डान्स’ पुसदेखि टिभीमा


पहिलोपोस्ट /पहिलोपोस्ट

‘योङ स्टार डान्स’ पुसदेखि टिभीमा
काठमाडौं: ‘योङ स्टार डान्स कम्पिटिसन’ को राजधानीमा चार अडिसन सम्पन्न भएको छ। बालबालिका केन्द्रित रियालिटी सो बारे आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिएकी हुन्।

कार्यक्रम बारे प्रमिलाले भनिन्, ‘नेपालमा हामीले गर्व गर्न लायकको डान्स कम्पिटिसन आयोजना भएका छैनन्। प्रायः ब्यानर टाँसेर प्रतियोगिताहरु आयोजना हुँदै आइरहेका छन्। ‘योङ स्टार डान्स कम्पिटिसन’ का लागि हामीले स्तरिय स्टेज प्रयोग गरेका छौं।' सेट र एक एपिसोड छायांकनको लागि मात्र पनि लाखौं खर्च हुने उनको दाबी छ।



विभिन्न जिल्लाका बाल–बालिकाहरु सहभागी रहेको यो डान्सिङ रियालिटी सो टिभीमा पुस पहिलो साताबाट प्रशारण हुने बताइएको छ।


‘योङ स्टार डान्स’ पुसदेखि टिभीमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट