PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५

हेर्नुस् माधव नेपालको चुनाव प्रचारका १० दृश्य

हेर्नुस् माधव नेपालको चुनाव प्रचारका १० दृश्य


काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका उम्मेदवार माधवकुमार नेपाल चुनावी प्रचारमा सक्रिय छन्। काठमाडौं र रौतहटबाट समानान्तर रुपमा राजनीति गर्दै आएका नेपाल यसपाला भने काठमाडौं केन्द्रित छन्। यही निर्वाचन क्षेत्रबाट एक पटक जित र एक पटक हार बेहोरेका नेपाल यसपाला बलियो उम्मेदवारका रुपमा लिइएका छन्।


ट्रेन्डिङ पोस्ट