PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नयाँ बसपार्कबाट प्रहरी निरीक्षक घुससहित पक्राउ



नयाँ बसपार्कबाट प्रहरी निरीक्षक घुससहित पक्राउ

काठमाडौँ : नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक हरिहर सुनुवार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनुवारलाई ५० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो। सुनुवार केही महिना अगाडि मात्र सर्वोच्च अदालतबाट प्रभाग पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell