PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सर्वोच्च अदालतमा बमको खोजी, कुकुरसहित प्रहरी टोली अदालतमा



सर्वोच्च अदालतमा बमको खोजी, कुकुरसहित प्रहरी टोली अदालतमा

काठमाडौः सर्वोच्च अदालत अगाडि बम भएको आशंकमा प्रहरीले खोजी कार्य शुरु गरेको छ।

आज दिउँसो साढे १२ बजेतिर सर्वोच्च अदालतको सचिवालयमा तीन वटा बम रहेको भन्दै अज्ञात नम्वरबाट कल आएपछि प्रहरीले खोजी कार्य थालेको हो। प्रहरीले अदालत परिसरमा कुकुरबाट सर्च गर्दैछ।

फोन कसले गरेको भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell