PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तीन किलो सुनसहित बागबजारबाट दुई जना पक्राउ



सविन ढकाल

तीन किलो सुनसहित बागबजारबाट दुई जना पक्राउ

काठमाडौ :  प्रहरीले राजधानीबाट तीन किलो सुनसहित दुर्इ जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको टोलीले बागवजारबाट तीन किलो सुनसहित मोहन महर्जन र आयुष महर्जनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए।

उनले भने,‘आज दिउँसो सुनसहित दुई जनालार्इ नियत्रन्त्रणमा लिएका हौं थप अनुसन्धान भइरहेको छ।’ बा ३२ प ५६६७ नम्बरको मोटरसाइकलमा सुन लुकाएर लगिरहेको बेला उनीहरु पक्राउ परेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell