PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्वाचन विरोधी गतिविधि गरेकाे अारोपमा झापामा नेकपामा तीन कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

निर्वाचन विरोधी गतिविधि गरेकाे अारोपमा झापामा नेकपामा तीन कार्यकर्ता पक्राउ

झापा :  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा झापामा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती छन्।

उनीहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell