PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रकाश प्रस्थान : शवयात्रादेखि शवदाहसम्म

प्रकाश प्रस्थान : शवयात्रादेखि शवदाहसम्म


काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको अन्त्यष्टीमा सहभागीको संख्या उल्लेख्य रह्यो। आज बिहान निवासमै उनको निधन भएको थियो। 

दिउँसो नर्भिक अस्पतालबाट पार्टी कार्यालय पेरिस डाँडामा उनको शवलाई श्रद्धाञ्जलिका लागि लगिएको थियो भने साँझ पशुपति आर्यघाटमा शव दाह संस्कार गरिएको थियो। प्रकाशको बाबु प्रचण्डले चितामा अग्नि दिएका थिए। हेर्नुस् प्रकाशको प्रस्थानका दृश्यहरु:


ट्रेन्डिङ पोस्ट

Ncell