PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नुवाकोटको दुईपीपलमा मिनीट्रक दुर्घटना, एक जनाको मृत्यु



पहिलोपोस्ट

नुवाकोट :  नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज विहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चालक मंगलदास श्रेष्ठको मृत्यु भएको हो।

बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नं ६ बेतपानी आइरहेको बा४ख ८१७२ नम्बरको मिनीट्रक दुर्घटना भएको हो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell