PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अनिलको सन्यास र एन्फाको बिदाई, हेर्नुस १२ फोटोमा

अनिलको सन्यास र एन्फाको बिदाई, हेर्नुस १२ फोटोमा

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : अनिल गुरुङले नेपालको लागि ५०औँ अन्तर्राष्ट्रिय खेल खेलेर मंगलबार अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्यास लिएका छन्। अनिलको अन्तिम खेलमा नेपालले एएसफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा गोलरहित बराबरी खेल्यो।

खेल सकिएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका सबै सदस्यहरुले अनिललाई बोकेर एन्फा कम्प्लेक्स घुमाए। अखिल नेपाल फुटबल संघ एन्फाले अनिललाई ब्लेजर कोर्ट र सम्मान पत्र प्रदान गर्‍यो। एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अनिललाई कोर्ट लगाएर सम्मानका साथ बिदाई गरे।

नेपालका लागि अन्तिम खेल खेल्दै बिदाई भएका अनिल गुरुङ हेर्नुस फोटोमा

 



ट्रेन्डिङ पोस्ट

Ncell