PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

टिपरको ठक्करले तीन वर्षका बालकको मृत्यु



काठमाडौँ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ तामाघाट बजारमा आज बिहान ट्रिपरको ठक्करबाट ३ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ।

बा ४ ख ३२६८ नम्बरको ट्रिपरले ठक्कर दिंदा स्थानीय गोपाल कुँवरका ३ वर्षीय छोरा राम कुमार कुँवरको मृत्यु भएको हो। आज बिहान साढे ८ बजे बालकलाई ट्रिपरले ठक्कर दिएको हो।

ठक्कर दिने ट्रिपर सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बिहान भएको सवारी दुर्घटनाको विषयलाई लिएर स्थानीयले अहिले सडक अवरुद्ध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell