PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

८०३ उम्मेदवारमध्ये एक जनाविरुद्धमात्र पर्‍यो उजुरी



८०३ उम्मेदवारमध्ये एक जनाविरुद्धमात्र पर्‍यो उजुरी

काठमाडौँ : आगामी मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाका ८ सय ३ उम्मेदवारमध्ये एक जनाविरुद्ध मात्र उजुरी परेको छ। 

उजुरीका लागि सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको थियो। 

नुवाकोटमा प्रदेश सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रहेका रमेश महतविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ। महत कृषि विकास बैँकका सञ्चालक समितिका सदस्य हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell